झापाका पाँच निर्वाचन क्षेत्रमा ९० जना उम्मेदवार, कहाँ ? कस्ता-कस्ता ?
दमक, ७ माघ–राष्ट्रिय राजनीतिको ध्यान खिचेको झापा जिल्लाका पाँच ओटा निर्वाचन क्षेत्रमा कूल ९० जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका…
