नेकपा (एमाले) सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?
काठमाडौं, ३ माघ–नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्ने प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए। आजको सचिवालय बैठकबाट फागुन २१…
