Category: राष्ट्रिय

जेनजी आन्दोलनलाई सरकारले लियो स्वामित्व, दश बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं, २४ मंसिर–शासकीय अव्यवस्थाविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन…

काठमाडौँ गोर्खाज बाहिरियो, दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्ने

काठमाडौँ, २४ मंसिर–इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ। हारसँगै काठमाडौँको यात्रा समाप्त भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँ…

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौंः प्रधानमन्त्री

काठमाडौं, २४ मंसिर–प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताउनु भएको छ । बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उहाँले विश्वविद्यालयमा हुने…

प्रतिनिधिसभा निर्वाचनः झापा-१ बाट शर्माको नाम सिफारिस

झापा, २३ मंसीर–आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम उम्मेदवारका लागि एकल सिफारिस भएको छ । उनको नाम झापा निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको…

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ख्रीष्टमस उपहार

दमक, २३ मंसिर–दमक नगर इसाई समाजले ख्रीष्टमस (वडादिन) को पूर्वसन्ध्याको अवसर पारेर दमकका चारवटा सामुदायीक विद्यालयका ४ सय ९३ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरेको…

टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट झापामा तीनजना पुरस्कृत

दमक, २३ मंसिर–टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार झापाका तीनजना पत्रकारलाई आज प्रदान गरिएको छ । अन्तरर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पुरस्कार प्रदान गरेको हो । टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता…

श्रम संस्कृति पार्टीमा भ्रष्टाचारीलाई स्थान छैनः हर्क

काठमाडौँ, २३ मंसिर–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पारेका छन् । सो पार्टीद्वारा सोमबार काठमाडौँको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई आफूले…

दुर्गा प्रसाँई भन्छन्ः ‘फागुनमा निर्वाचन हुँदैन’

काठमाडौँ, २३ मंसिर–नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन् । सोमबार सिंहदरबारमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेटपछि प्रसाईंले आफूहरूले राखेका माग…

प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भनेः ‘न्यायको जीत भयो’

काठमाडौं, २३ मंसिर–सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन्। उनले सरकारको निर्णयबाट आहात भएको उल्लेख गर्दै न्यायालयले राहत दिएको…

आज सुदूरपश्चिम र विराटनगर भिड्दै, जित्ने टोली सिधै फाइनलमा

काठमाडौं, २३ मंसिर–काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेल आज हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मंगलबार अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र…