खर्च कटौती गरेर पूँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की
विराटनगर, ९ मंसिर–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्च कटौती गरेर पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन्। आज (आइतवार) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको…
