प्रचण्ड–नेपाल समूह दोस्रो शक्ति प्रदर्शनको तयारीमा
काठमाण्डौं, २७ माघ–नेकपाका दुई समूहबीच प्रदर्शन र सभाको होडबाजी चलिरहेका वेला प्रचण्ड–नेपाल समूहले २८ माघमा दोस्रोपटक राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले ९ माघमा पहिलोपटक शक्ति प्रदर्शन…
