जसपाको सत्ता बार्गेनिङः रेशम चौधरीको रिहाइ, संविधान संशोधन र नागरिकता
काठमाडौँ, २६ फागुन–जनता समाजवादी पार्टीले आफ्ना एजेण्डामा सहमत हुनेसँग गठबन्धन गर्ने रणनीति बनाएको छ । सर्वोच्च अदालतले नेकपालाई पूर्ववतः रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विभाजन गरेपछि सत्ताको चाबी…
