ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔंः थापा
काठमाडौं, ७ जेठ–नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत नलिँदै र राजीनामा मेत नगरेको…
