ओली र नेपालबीच आरोप-प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका
काठमाडौं, १५ असार–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ । सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । एमालेको विवाद अन्त्य गर्ने…
