Month: July 2021

माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने

काठमाडौं, २९ असार–नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ…

देउवा आज बूढानीलकण्ठमै बस्ने, ज्योतिषलाई देखाएरमात्रै बालुवाटार जाने

काठमाडौं, २९ असार–राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई आज साँझ ६ बजे प्रधानमन्त्री पदको सपथ खुवाउने कार्यक्रम छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा देउवालाई अदालतको फैसलाअनुसार…

संसद जोगाउने माधव नेपालको त्यो चट्टानी अडान

काठमाडौं, २९ असार–कुनै समय भन्ने गरिन्थ्यो– माधव नेपालको स्वभाव ढुलमुले छ । आफ्नै निर्णयमा टिक्दैनन् । उनको नेतृत्वकालमा एमालेलाई ठोस निर्णय नलिने पार्टीको रूपमा पनि व्याख्या हुन्थ्यो । खासगरी, यो…

एमाले स्थायी कमिटी बैठक १ बजे

काठमाडौं, २९ असार–नेकपा (एमाले) स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा माधवकुमार नेपालसहित उहाँको पक्षका नेताहरु सहभागी हुने बताइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय…

एसईईको नतिजा साउन अन्त्यमा

काठमाडौं, २९ असार–कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक…

केपी शर्मा ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

काठमाडौं, २९ असार–राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झण्डै दुई तिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली । बारम्बारको सरकार गठन र…

प्रधानमन्त्री पदमा देउवाको नियुक्ति र शपथ आज

काठमाडौं, २९ असार–सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ। सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण…

आज आदिकवि भानुभक्त आचार्यको २०८ औँ जयन्ती

दमक, २९ असार–नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशमा उनको योगदानको स्मरण गरी मनाइँदैछ । कोरोना महामारीयता लागू भएको स्वास्थ्य मापदण्डका कारण औपचारिक कार्यक्रम भने…

आफुसँगै सात सदस्यीय मन्त्रिपरिषद् बनाउन देउवाको प्रस्ताव

काठमाडौं, २९ असार–सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौपटक प्रधानमन्त्री बन्दैछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसलापछि देउवाले प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् ।…

बालुवाटारमा बोलाए ओलीले स्थायी कमिटी बैठक

काठमाडौं, २९ असार–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ भने सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा…