झापा र मोरङका शिविरमा बस्ने भुटानी शरणार्थी वृद्धवृद्धालाई मासिक भत्ता
दमक, ३१ साउन–तेस्रो देश पुनर्वास भएका भुटानी शरणार्थीको पहलमा झापा र मोरङका शिविरमा बसोबास गर्दे आएका शरणार्थीलाई मासिक भत्ता दिन थालिएको छ । अमेरिकामा रहेका भुटानीले दमकको बेलडाँगी र मोरङको…
