Month: January 2022

दमक बहुमुुखी क्याम्पसमा विद्यार्थीहरुको कालो फेटासहित सिटी जुलुस

दमक, ९ माघ–दमक बहुमुखी क्याम्पसका तीन विद्यार्थी संगठनको आयोजनामा आज विद्यार्थीहरुले कालो फेटा बाधेर सिटी जुलुस प्रदर्शन गरेका छन् । तिन दिनको अल्टिमेटमसहित चरणबद्ध आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले दमक बहुमुखी…

राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं, ९ माघ–निर्वाचन आयोगले आफ्नो विधानबाट ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ हटाउन भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ । निर्वाचन आयोगले पठाएको पत्रबारे छलफल गर्न अनुसार आज…

ओखलढुंगामा स्काभेटरले लडाएको ढुंगा जीपमाथि खस्यो, तीनजनाको मृत्यु

ओखलढुंगा, ९ माघ–ठेकेदारको लापरवाही कारण ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा तीन जनाले ज्यान गुमाएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो…

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई कोरोना संक्रमण

काठमाडौं, ९ माघ–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।…

सावित्रा चौकस्थित समाधिस्थल परिसरमा सरसफाइ

दमक, ८ माघ–झापाको कमल गाउँपालिका ५ सावित्रा चौक उत्तर समाधिस्थलमा आज सचेतनामूलक सरसफाई गरिएको छ । हालै गठन गरिएको समाधिस्थल व्यवस्थापन समितिले सरोकारवालाहरुको उपस्थितिमा समाधिस्थल परिसरमा सरसफाई गरिएको समितिका संयोजक…

दमक जेसीजको अध्यक्षमा सन्जीव बराल

दमक, ८ माघ–दमक जेसीज बर्ष २०२२ को अध्यक्षमा सन्जीव वराल चयन भएका छन् । दमक जेसीजको ४१ औ बार्षिक साधारणसभाले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचन कार्यक्रम अन्तर्गत…

सानो प्रयास युवा समाजद्वारा दमकमा २० थान डस्टविन राखियो

दमक, ८ माघ–दमक ५ सानो प्रयास युवा समाज नामक संस्थाले शनिबार दमकका घर घरमा उत्पादन हुने फोहोर व्यवस्थापनमा सहयोग पुरयाउने उद्धेश्यले २० थान डस्टविन राखेको छ । दमक ५ स्थित…

१० हजार २५४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

कामाडौं, ८ माघ–देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २…

गाउँपालिकाद्वारा २२० जना छात्रालाई साइकल वितरण

सुरुङ्गा, ८ माघ–झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस् भनेर पालिकामा अध्यानरत् कक्षा ९ का २२० जना छात्रालाई निस्शुल्क साईकल वितरण गरेको छ । झापा गाउँपालिकाले विशेष कार्यक्रमको…

एमाले अध्यक्ष ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने

काठमाडौं, ८ माघ–नेकपा एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन्। पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा…