Month: January 2022

भीरबाट लडेर एक जनाको मृत्यु

पाँचथर, २४ पुस–भीरबाट लडेर पाँचथर, फालेलुङ गाउँपालिका ७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको मृत्यु भएको छ । आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका तामाङको उपचारका…

झापामा प्रगतिशील नेपाल शिक्षक संघ गठन

बिर्तामोड, २४ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध प्रगतिशील नेपाल शिक्षक संगठन जिल्ला समिति गठन भएको छ । बिर्तामोडमा आयोजित भेलाले अर्जुनधारा १ स्थित गणेश आधारभुत बिद्यालयका शिक्षक डिल्ली सुबेदीलाई अध्यक्षमा चयन…

झापामा एकीकृत समाजवादी सम्बद्ध अनेमसंघ गठन

बिर्तामोड, २४ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झापामा जिल्ला कमिटी गठन गरेको छ । बिर्तामोडमा सम्पन्न एकीकृत समाजवादी महिलाहरुको भेलाले हरिमाया मैनालीलाई जिल्ला अध्यक्षमा चयन…

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं, २४ पुस–नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। नेता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका…

प्रदेश सरकारले क्यान्सर पीडितलाई मासिक भत्ता दिने

जनकपुर, २४ पुस–प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा…

पूजा सिंह डिआइजीमा बढुवा सिफारिस

काठमाडौं, २४ पुस–नेपाल प्रहरीकी एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् । बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निणर्य भएको हो । बढुवा…

चीनको उत्तर-पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प

काठमाडौं, २४ पुस–चीनको छिङ्घाई प्रान्तमा शुक्रबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मेन्युआन काउन्टीमा ६.९ म्याग्च्यिुटको शक्तिशाली भूकम्प गएको हो । यो भूकम्पको केन्द्र जमिनभन्दा १० किलोमिटर…

भारतमा विदेशबाट आउने सबैलाई एक हप्ता होम क्वारेन्टिन अनिवार्य

नयाँदिल्ली, २४ पुस–भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको छ । यो नियम…

नेपालमा ५५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

काठमाडौं, २३ पुस–नेपालमा लक्षित जनसंख्याको ५५.२ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार पहिलो १ करोड ४९ लाख २ हजार ६८७…

देशभर ९६८ जना कोभिड संक्रमित थपिए

काठमाडौँ, २३ पुस–देशभर पछिल्लो २४ घण्टामा ९६८ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ९७१ वटा नमुनाको परीक्षण गर्दा ९६८ वटाको नतिजा पोजिटिभ आएको हो । आज २०२ जना…