Month: March 2022

शिबसताक्षीका मेयरले जोडे ३ बर्षमा ३ करोडको बंगला र गाडी

काठमाडौं, ८ चैत–स्थानीय तहमा भएका अनियमितताका बारेमा एकै आर्थिक बर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ हजार उजुरी परेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नै अनियमिततामा संलग्न हुने गरेका र…

शिबसताक्षीको बुद्ध चौकमा मालबहाक ट्रक र स्कुलवस दुर्घटना

गोविन ल्वागुन/डुडामारी, ८ चैत–पूर्वपश्चिम लोकमार्गमा पर्ने झापाको शिबसताक्ष्ाँी–८ को झिलझिले-डुडामारी सडक खण्डस्थित बुद्ध चौकमा मालबहाक ट्रकले विद्यालय बसलाई ठक्कर दिदाँ ट्रकका चालक घाइते भएका छन् । पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको…

विश्वासिलो सहकारी संस्थाको स्थापना दिवसमा खुल्ला रक्तदान कार्यक्रम गर्दै

दमक, ८ चैत–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले ११औं स्थापना दिवस मनाउने भएको छ । दमक–६ वरपिपल चौकमा अवस्थित विश्वासिाले बचत तथा ऋण सहकारी संस्थाले यहि शनिबार वरपिपल चौकमा स्थापना…

एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन्ः अध्यक्ष नेपाल

काठमाडौ, ८ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर…

ओली भन्छन्ः ‘एमाले प्रवेश गर्नेले पछुताउनु पर्दैन’

काठमाडौँ, ८ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरुले पछुताउनुनपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर…

घनश्याम भुषाल भन्छन्ः ‘एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिनु हुँदैन’

काठमाडौँ, ८ चैत–नेकपा (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिन नहुने बताएका छन् । वाम एकताबारे मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेकपा…

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौँ, ८ चैत–अभिनेत्री करिष्मा मानन्धर नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत अभिनेत्री मानन्धर एमालेमा प्रवेश गरेकी हुन् । उनलाई पार्टी अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री केपी…

चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस

दमक, ६ चैत–नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५…

दोस्रो सस्करणको ‘दमक गोल्ड कप’ भोलीबाट सुरु हुदैं

दमक, ८ चैत–झापाको दमकमा दोस्रो पटक दमक गोल्डकप भोली (बुधबार) बाट सुरु हुदैछ । ९ चैत बुत्रबारबाट दमक–३ मा हुने गोल्डकपको तयारी पूरा भएको छ । दमक नगर खेलकुद विकास…

शिबगञ्जका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको रगत पहिचान सुरु गरिदैं

शिबगञ्ज, ७ चैत–झापाको शिबसताक्षी–६ मा सञ्चालित सामुदायीक र संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीहरुको रगत समुह (ब्लड ग्रूप) पहिचान कार्यक्रम सुभारम्भ भएको छ । शिबगञ्जस्थित वडा कार्यालयले चैत ७ र ८ गते…