Month: August 2022

भारतीय सेना प्रमुख पाण्डे नेपाल भ्रमणमा आउँदै

काठमाडौं , ७ भाद्र–भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउने भएका छन्। उनी नेपाल भ्रमणमा भदौ महिनाको १९ गतेदेखि २३ गतेसम्म रहनेछन्। पाण्डे भारतीय सेनाको प्रमुख नियुक्त भएपछि…

समाजवादीसँग एकता गर्छौं, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौंः पुन

काठमाडौं , ७ भाद्र–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग…

एमालेले माओवादीसँग तालमेल नगर्ने, एक्लै गठबन्धनको सामना गर्ने

काठमाडौं, ७ भाद्र–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल नगर्ने निष्कर्ष निकालेको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय…

टिपरमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

दाङ, ७ भदौ–नेपाल बन्दको बहानामा टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने…

एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित

काठमाडौं, ७ भदौ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि…

निर्वाचनलगत्तै माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छः झलनाथ खनाल

काठमाडौ, ७ भदौ–नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन्। खनालले तत्काल कार्यगत एकता गरेर एकीकृत समाजवादी…

बजार र यातायात बन्द गर्दै हिड्ने १६ जना पक्राउ

काठमाडौ, ७ भदौ–उपत्यकाका विभिन्न ठाउँमा बजार र यातायात बन्दै गराउँदै हिँडेका १६ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।…

एमालेमा चुनाव केन्द्रीत बैठकहरु आजदेखि सुरु

काठमाडौं, ७ भदौ–नेकपा (एमाले) ले चुनाव केन्द्रीत हाइकमाण्ड बैठकहरु आजबाट सुरु गर्दैछ । पार्टी केन्द्रीय कार्यलयका अनुसार आज स्थायी कमिटी बैठक बस्नेछ । भदौ ९ गते पोलिटव्यूरो बैठक बस्नेछ ।…

म्यानचेस्टर युनाईटेडले लिभरपुललाई हरायो

काठमाडौं, ७ भदौ–लिभरपुललाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सिजनको पहिलो जित निकालेको छ। सोमबार राति भएको खेलमा लिभरपुललाई २–१ गोल अन्तरले हराउँदै युनाईटेडले पहिलो जित निकालेको हो। घरेलु…

यी हुन् रवि लामिछानेको पार्टीका पदाधिकारी, कसलाई के जिम्मेवारी ?

काठमाडौं, ७ भदौ–रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ । सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह-महामन्त्री…