पृथ्वी जयन्तीमा कमल थापा र राजेन्द्र लिङ्देन सँगसँगै
काठमाडौं, २७ पुस–पृथ्वी जयन्ती मनाउने कार्यक्रममा बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै देखिए। राप्रपाले भृकुटीमण्डपमा ३०१ औं पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह आयोजना गरेको छ।…
