Month: March 2023

उपराष्ट्रपतिको प्रतिस्पर्धामा तीन महिला र एक पुरुष

काठमाडौं, २७ फागुन–आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालको तर्फबाटे पार्टी…

कोशी प्रदेशको नामाङ्कनको विरोधमा भोलि प्रदेश बन्द आह्वान

काठमाडौं, २७ फागुन–लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले भोलिको प्रदेश बन्द आह्वान गर्दै पूर्वी १४ जिल्लमा राँके जुलुस निकालेका छन्। प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नाम राखिएको विषयलाई लिएर…

दमक सगरमाथा तेक्वान्दो दोजाङको पदाधिकारी, सदस्य र सल्लाहकार समिति चयन

दमक, २७ फागुन–दमक सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जितबहादुर (जितु) धिमालको अध्यक्षतामा सम्पन्न बैठकले समितिको पदाधिकारी र सदस्यहरु चयन गर्नुको साथै सल्लाहकार समिति समेत गठन गरेको छ । शनिबार, दमकमा सम्पन्न…

किरात राई यायोक्खाद्धारा पाँच सय बढीको प्रदेश स्तरीय आन्दोलन समिति गठन

मोरङ, २७ फागुन–किरात राई यायोक्खा १ नं प्रदेश कार्य समितिको समन्वयमा सुनसरी इटहरीस्थित तायारिप्चि भवनमा भएको भेलाले पारस राईको संयोजकत्वमा ५०१ सदस्यीय प्रदेश नं १ को पुनः नामकरण आन्दोलन जनपरिचालन…

बालसेवा आधारभुत विद्यालयमा २८ जना स्काउट विद्यार्थीहरु दीक्षित

झिलझिले, २७ फागुन–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयको २८ जना स्काउट बिध्यार्थी दीक्षित भएका छ्न । आज बिधालयको प्राङ्गड्मा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो ।…

ज्येष्ठ नागरिकप्रति राज्य र परिवारको दायित्व पर्याप्त छैनः छत्रबहादुर प्रधान

दमक–राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका अध्यक्ष छत्रबहादुर प्रधानले ज्येष्ठ नागरिकप्रति राज्य र परिवारको दायित्व अपर्याप्त भएको बताउनुभएको छ । वहाँले राज्यले सेवासुविधाका आधार तयार पारे पनि पारिवारिक रूपमा हेलाँ र…

पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं, २६ फागुन–नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य…

तुलसी बहुमुखी सहकारीको छानबिन सिआइबीले गर्ने

विराटनगर, २६ फागुन–तुलसी बहुमुखी सहकारी संस्थाको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले छानबिन गर्ने भएको छ। विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा सहकारी विभागद्वारा नेपाल प्रहरीको…

यान्त्रिकरणबाट धान रोपाइँ

कृषि यान्त्रिकरणबाट चैते धान रोपाइँको शुभारम्भ गर्दै झापा, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई । पालिकाको धान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कमल-६ का अगुवा किसान पारशमणि राईको दुई बिघा बढी जमीनमा यान्त्रिकरणमार्फत…

एमाले अरु पार्टीहरु जस्तो दिनहुँ फोहोरी खेलमा लाग्दैनः ओली

काठमाडौँ, २६ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु दैनिक फोहोरी खेलमा लागेको टिप्पणी गर्दै आफूहरु त्यसमा सहभागी नहुने बताएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघका नव…