सहारा नेपाल, कमल नगर जेसीज र लायन्स क्लबद्धारा केर्खामा रक्तदान
केर्खा (कमल), १०चैत–झापाको कमल–३ केर्खामा शुक्रवार आयोजित वृहत रक्तदानमा ९७ प्रिन्ट रगत संकलन भएको छ । केर्खास्थित वडा कार्यालयमा आयोजित रक्तदानमा २३ महिला सहित ९७ जनाले रगतदान गरेका हुन् ।…
