कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्ले बर्खास्त
झापा, ४ जेठ–कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले…
