एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ
काठमाडौँ, १९ वैशाख–नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न इन्द्रजीत राई पक्राउ परेका छन् । पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार समेत रहेका राईलाई ललितपुरको सौखेलबाट मंगलबार…
