Month: May 2023

संघीय संसदको संयुक्त बैठक बस्दै, के–के छन् कार्यसूची ?

काठमाडौँ, १४ जेठ–संघीय संसदको संयुक्त बैठक आज (आइतबार) बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने…

सूर्यदर्शन सहकारी संस्थाको रक्तदानमा १ सय ५५ प्रिन्ट रगत संकलन

दमक, १३ जेठ–दमकस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले १४औं स्थापना दिवसको अवसरमा आज (शनिबार) खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १४ओं स्थापना दिवसको अवसरमा सूर्य दर्शन बचत…

प्रेष युनियन झापाले गर्यो ३२औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

गौरादह, १३ जेठ–नागरिकका हरेक खाले स्वतन्त्रताको पक्षमा प्रेस जगतको भुमिका महत्वपूर्ण हुने झापाको गौरादहमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसका अवसरमा युनियन…

यसवर्षको साकेला उभौलीलाई साँस्कृतिक आन्दोलनको रुपमा मान्नुपर्छः पूर्व मन्त्री किराँती

दमक, १३ जेठ–संस्कृति, पर्यटन तथा राज्य पुनःसंरचना पूर्व मन्त्री गोपाल किराँतीले यसवर्षको साकेला उभौलीलाई किराँत राईहरुसहित पहिचान पक्षले साँस्कृतिक आन्दोलनको रुपमा मनाइएको बताउनुभएको छ । आज (शनिबार) झापाको कमल गाउँपालिकाको…

प्रधानमन्त्री प्रचण्डले गरे देउवा र ओलीसँग छलफल

काठमाडौं, १३ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। एमालेले गरेको संसद अवरोध खुलाउने विषयमा…

विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा

काठमाडौं, १३ जेठ–कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामाकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति–सुरक्षामा असर परेको भन्दै शनिबार बिहान…

प्रतिनिधिसभा बैठक आज अपराह्न ४ बजे बस्ने

काठमाडौं, १३ जेठ–संघीय संसद् प्रतिनिधिसभाको बैठक शनिबार बस्दैछ। अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन्। यसअघि शुक्रबारको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल…

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिद्धारा विराटनगरमा मार्च पास

विराटनगर, १२ जेठ–कोशी नामकरणविरूद्ध प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति संबद्ध युवाहरूले शुक्रबार विराटनगरमा मार्च पास गरेका छन्। फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि यहाँ आन्दोलन जारी छ।…

शरणार्थी प्रकरणमा आफ्नो स्वकीय सचिवको नाम आएपछि ओलीको आपत्ति

काठमाडौं, १२ जेठ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निकटको नाम आएपछि आपत्ति जनाएका छन्। शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई च्यासलमा भएको बाट प्रशिक्षण कार्यक्रममा…

एकीकृत समाजवादीका अध्क्ष्क्ष माधव नेपाल आज न्युजिल्याण्ड जाने

काठमाडौं, १२ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार न्युजिल्याण्ड जाने भएका छन्। न्युजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना हुने सभामा…