Month: May 2023

दमकमा महिलाहरुका लागि एक महिने नौमती बाजा बजाउने तालिम सुरु

दमक, ७ जेठ–दमकमा महिलाहरुका लागि नौमती बाजा बजाउने तालिम आजदेखि सञ्चालनमा आएको छ । दमक नगरपालीकाले महिलाहरुका लागी नौमति बाजा बजाउने तालिम सञ्चालन गरेको हो । तालिमको दमक नगरपालीकाका प्रमुख…

प्रधानमन्त्री दाहाललाई विप्लवको सुझावः एकपल्ट माओवादी भएर काम गर्नुस्

काठमाडौं, ७ जेठ–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपत्ता…

दमकका मोबाइल व्यवसायी खनालमाथि कुटपिट गर्ने प्रहरीले माफी मागे

दमक, ७ जेठ–झापाको दमक थाना लाइनका मोवाइल व्यवसायी कृष्ण खनालमाथि भएको कुटपिटको घटनामा प्रहरी अधिकारीहरुले माफी मागेका छन् ।इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डिएसपी मनोजकुमार लामा र प्रहरी इन्स्पेक्टर देवानन्द…

झापामा अलैंची व्यवसायीले राखे मन्त्री सिटौला सामु समस्या

बिर्तामोड, ७ जेठ–अलैंची व्यवसायीले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलासमक्ष व्यवसायी र कृषकको समस्याबारे जानकारी गराएका छन् । झापाको बिर्तामोडमा आज नेपाल अलैंची व्यवसायी महासंघले मन्त्री सिटौलालाई…

सूर्य दर्शनद्धारा व्याटमिन्टन प्रतियोगितामा मेची मदिरा बिजेता र अटो मोबाइल उपबिजेता

दमक, ६ जेठ–झापाको दमकमा सञ्चालित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था १४औं वर्षमा प्रवेश गरेको छ । १४औं स्थापना दिवसको अवसर पारेर सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले…

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः भारत भ्रमणमा नयाँ रेकर्ड बनाउँछु

काठमाडौं, ६ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणले नयाँ रेकर्ड बनाउने बताएका छन्। शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले…

बाँकेमा एक ट्राफिक प्रहरी कुटिए

बुटवल, ६ जेठ–बाँकेमा एक ट्राफिक प्रहरी ड्युटीमै कुटिएका छन्। शुक्रबार नेपालगञ्ज नगरपालिका(१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीस्थलमै कुटिएका हुन्। आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले…

एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

काठमाडौं, ६ जेठ–सरकारले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा…

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैनः प्रथम राष्ट्रपति यादव

काठमाडौं, ६ जेठ–नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २…

मन्त्री ज्वाला भन्छन्ः ‘भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउँदैनौँ’

काठमाडौं, ६ जेठ–भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू समावेश रहेको बताएका छन्। शनिबार समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको कार्यक्रमलाई…