Month: June 2023

समाजवादी मोर्चा गठन गरी फेरि नयाँ नेकपा बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं, ३१ जेठ–प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू समाजवादी क्रान्तिको तयारीमा लागेको बताएका छन्। त्यसका लागि समाजवादी मोर्चा गठन गरी फेरि नयाँ नेकपा बनाउनेसम्मको प्रयास हुने भइरहेको…

प्रधानमन्त्री भन्छन्ः ‘सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिए’

काठमाडौैं, ३१ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले सरकारले गरेका…

नेपाल भित्रियो मनसुन, सुदूरपश्चिम पुग्न अझै के‍हि दिन लाग्ने

काठमाडौं, ३१ जेठ–नेपालमा मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल प्रवेश गरेको हो। महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती…

आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं, ३१ जेठ–आज (बुधबार) विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस…

सगरमाथा आरोहणका क्रममा १७ जनाको मृत्यु

काठमाडौं, ३१ जेठ–सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नु पर्‍यो। यस यामको सगरमाथा आरोहणमा ठूला…

कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने, अध्यादेशबाट बजेट ल्याउने तयारी

काठमाडौं, ३१ जेठ–कोशी प्रदेशसभाको आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८।०८१ को बजेटको नीति तथा कायृक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको…

शेरबहादुर देउवा बाहेक जोसुकै प्रधानमन्त्री भए हुन्छः गगन थापा

विराटनगर, ३० जेठ–नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा बाहेक अरू जो सुकै भए पनि सरकारमा जान सक्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले…

अनेरास्ववियु झापाको अधिवेशन स्थगित

बिर्तामोड, ३० जेठ–नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु झापाको जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन नगरी स्थगित भएको छ । प्रतिनिधिहरुको अनुमतिमा सोमवार अवेर अधिवेशन स्थगित गरिएको हो । बिर्तामोडको साइ…

मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, ३० जेठ–हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले…

महिलालाई हत्यापछि बलात्कार गर्ने युवकलाई जन्मकैद

बागलुङ, ३० जेठ–एक ४० वर्षीया महिलालाई क्रूर तरिकाले हत्या र बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा माझी बस्तीकी फूलमाया माझीलाई क्रूर…