Month: June 2023

दुलाहा दुलहीको हृदयघातबाट मृत्यु

काठमाडौं, २३ जेठ–भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ। विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात भएको थियो। दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको…

शिबसताक्षीका युवाहरुलाई अटोरिक्सा सम्बन्धी तालिमको समापन

हरुलाई ब्याङडाँडा (शिबसताक्षी), २२ जेठ–झापाको शिबसताक्षी नगरपालिकामा युवाहरुलाई लक्षित गरेर सञ्चालन भएको सीप तथा रोजगार मुलक विद्युतिय सिटी सफारी (अटोरिक्सा) तालिमको आज सम्पन्न भएको छ । शिबसताक्षी नगरपालिकाको आर्थिक सहयोग…

क्याम्पास्थित हुलाक कार्यालयबाट सेवा निवृत अधिकारीलाई गाउँपालिकाले गर्यो बिदाई

क्याम्पा (कमल), २२ जेठ–झापाको कमल गाउँपालिकाको क्याम्पास्थित इलाका हुलाक कार्यालय (तोपगाछी) मा कार्यरत विष्णुप्रसाद अधिकारीलाई आइतबार एक कार्यक्रमबीच सम्मान–पत्रसहित बिदाई गरिएको छ । झण्डै चार दशक लामो हुलाक कार्यालयमा रहेर…

बिर्तामोड बसपार्कको होटलमा ब्राउनसुगरको कारोबारा, दुई जना पक्राउ

बिर्तामोड, २२ जेठ–झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा (बिर्तामोड बसपार्क) को एक होटलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बेलुका अर्जुनधारा–बसपार्कस्थित रहेको मेमेङ होटल एण्ड लजमा लागुऔषध…

कालीकोटमा शिकारीले हानेको गोली लागेर घाइते भएकी किशोरीको मृत्यु

मान्म, २२ जेठ–कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो। जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा…

राष्ट्रपति भन्छन्ः ‘विकासलाई वातावरणमैत्री बनाउनुपर्छ’

काठमाडौं, २२ जेठ–राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी पौडेलले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने हकलाई सार्थक बनाउनुपर्ने बताएका छन्। ‘हामी…

क्रिकेटर सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने

काठमाडौँ, २१ जेठ–नेपाली ब्याटर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको पेसी आगामी असार २९ गतेका…

धरमपुरको लेलिया खोलामा ट्रस पूलको उद्घाटन

गोविन ल्वागुन/धरमपुर, २१ जेठ–झापाको शिबसताक्षी–१ धरमपुरस्थित लेलिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको हिजो (शनिबार) उद्घाटन गरिएको छ । तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं ८ र ९ को…

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना, देशभर गर्मी बढ्दो

काठमाडौँ, २१ जेठ–नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको…

संसद्‌मा आजदेखि बजेटमाथि छलफल

काठमाडौं, २१ जेठ–संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ। छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व.…