Month: July 2023

झापामा एक वर्षभित्र दुई सय पाँच लागुऔषधको मुद्दा फछ्र्यौट

दमक, ११ साउन–झापामा लागुऔषध सम्बन्धीका दुई सय ६ मुद्दा दर्ता भएकामध्ये दुई सय पाँचको फछ्र्यौट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक वर्ष २०७९/८० मा…

बैंक लुट्ने गिरोहका एकजना पक्राउ

जनकपुरधाम, ११ साउन–महोत्तरीमा हतियार देखाएर दिनदहाडै बैंक लुटपाट गर्ने गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २०…

फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य,

काठमाडौं, ११ साउन–नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। यसअघि साउन ४ गते…

एनआरएन (बेलायत) युकेको खेलकुद संयोजकमा मास्टर राष्ट्रकुमार राई

दमक, १० साउन–खेलकुद क्षेत्रको विकास र व्यवसायीकरणमा लामो समयदेखि बेलायतमा बसेर सक्रिय रहनुभएका मास्टर राष्ट्रकुमार राई गैर आवासीय नेपाली संघ युके (NRN UK) को खेलकुद संयोजकमा निर्वाचित हुनुभएको छ ।…

एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे एकीकृत समाजवादीले सरकारसँग जवाफ माग गर्ने

काठमाडौं, १० साउन–नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ । हालै, सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ…

देउवाले भनेः आलोचना धेरै होला भनेको कम भयो, धन्यवाद !

काठमाडौं, १० साउन–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ दिनसम्म चलेको केन्द्रीय समिति बैठक धैर्यतापूर्वक सुने। केन्द्रीय सदस्यलाई बोल्न ७ मिनेट समय दिए, कसैले उनको समर्थन गरे त कसैले विरोध। सभापति…

रु ५१ करोडको कोदो भारतबाट आयात

काठमाडौं, १० साउन–मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ। युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन्।…

धरानमा डेंगुको सङ्क्रमण बढ्दो

धरान, १० साउन–सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । धरानमा हालसम्म डेंगुको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगिसकेको छ । धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताले हालसम्म…

ससुरालीमै आएर श्रीमतीको हत्या

बारा, १० साउन–बाराको सिम्रौनगढमा ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । सिम्रौनगढ नगरपालिका–६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती…

कोशी सरकार गठनविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं, १० साउन–कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ । मंगलबार जवाफी बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । रिटमाथि सुनुवाइ गर्न…