Month: August 2023

केशव स्थापितले लिए एमालेबाट बिदा

काठमाण्डौं, ३० साउन–नेकपा (एमाले) का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार थिए। २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको…

बालुवाटार जग्गामा केही बदमासी भएका छन् भने त्यसको छानबिन होस्ः अध्यक्ष नेपाल

काठमाडौं, २९ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताउनु भएको छ । युरोप भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत…

राम्रो कामको सुरुवात गरिएको छः मन्त्री ज्वाला

काठमाडौँ, २९ साउन–भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एमालेले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने बताउनु भएको छ। सरकारले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै मन्त्री…

सप्तकोशीमा ३५ वर्षयताकै उच्च बहाव, खोलियो ५६ वटै ढोका

काठमाडौं, २९ साउन–सप्तकोशी नदीमा जलसतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सोमबार बिहान १ बजे कोशी ब्यारेजको सबै ढोका…

प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर

काठमाडौं, २९ साउन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात महिनाको अवधिमा १२ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। २०७९ पुस ११ गते नेकपा माओवादी केन्द्र संसदीय दल नेता प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए।…

माधव नेपाल भन्छन्ः ‘ललितानिवास प्रकरणमा निर्दोष छु’

काठमाडौं, २९ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्। युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग…

सतासी साप्ताहिकको १३औं वार्षिकोत्सवमा पत्रकार गोविन ल्वागुन पुरस्कृत

झिलभिले, २८ साउन–समाजवादी प्रेष संगठन झापाका सहसचिव तथा शिबसताक्षी नगरका सक्रिय पत्रकार गोविन ल्वागुन नगदसहित पुरस्कृत भएका छन् । झापाको झिलझिलेबाट प्रकाशित सतासी साप्ताहिकको १३औं वाषिकोत्सवको अवसर पारेर पूर्वको प्रसिद्ध…

उपेन्द्र यादव भन्छन्ः ‘संघीयताविरोधी शक्तिहरू फेरि सल्बलाउन थाले’

बारा, २८ साउन–जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन्। शनिबार बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई…

मेची बहुउद्देश्यीय सहकारीको २७औं बार्षिकोत्सव तथा २९औं साधारणसभा शुरु

दमक, २८ साउन–झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २७औं बार्षिकोत्सव तथा २९औं साधारणसभा आजदेखि शुरु गरेको छ । साधारणसभा विभिन्न सात वटा इकाईमार्फत आजदेखि शुरु भई भदौ…

ब्राउनसुगर र नगदसहित दमकबाट दुईजना पक्राउ

दमक, २८ साउन–झापाको दमकमा ब्राउनसुगर र नगदसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं। २ भाङवारी बस्ने २३ वर्षिय पुजन दुलाल र वडा नं ७ क्षितिज टोल…