Month: September 2023

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

काठमाण्डौं, ४ असोज–शिक्षकका समस्या समाधान गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । बिहान ८ देखि ९ बजेसम्म गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षासचिव, नेपाल शिक्षक महासंघका…

केर्खामा राई जातिको संस्कृतिमूलक वाबुक (चिण्डो) अनावरण

केर्खा, ३ असोज–झापाको केर्खा वजारमा निर्माण गरिएको राई जातिको संस्कृतिमूलक वाबुक (चिण्डो) बुधबार अनावरण गरिएको छ । संविधान दिवसका अवसर पारेर किरात राई यायोक्खा कमल प्रांरम्भिक समितिले निर्माण गरेको वाबुक…

पठनपाठन छाडेर आन्दोलनमा जाने शिक्षकलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं, ३ असोज–महानगरपालिकाभित्र रहेका विद्यालयका शिक्षकले विद्यालय नै बन्द गरेर धर्ना, नाराजुलुस तथा आन्दोलनका कार्यक्रममा सहभागी हुन गएमा महानगरपालिकाले कारबाही गर्ने भएको छ। बुधबार नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक…

शिक्षक महासंघ भन्छः ‘आन्दोलनकारी शिक्षकलाई कारबाही गरे प्रतिवाद गछौं’

काठमाडौँ, ३ असोज–नेपाल शिक्षक महासंघले आन्दोलनकारी शिक्षकहरूलाई कारबाही गरे प्रतिवाद गर्ने बताएको छ। काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरे शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि महासंघले आज एक विज्ञप्ति जारी गरी कारबाही…

एकीकृत समाजवादी दमकले गर्यो संविधान दिवसमा दीप प्रज्जवलन

दमक, ३ असोज–संविवधान दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले आज (बुधबार) साझ दमकमा दीप प्रज्जवलन गरिएको छ । दमकस्थित गोर्खा डिर्पाटमेन्टको प्राङ्गणमा एकीकृत समाजवादी दमक नगर कमिटीले…

एकीकृत समाजवादीले असोज १४ देखि समाजवाद जागरण यात्रा सुरु गर्ने

दमक, ३ असोज–नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद…

दलहरूलाई देशप्रति जिम्मेवार हुन ओलीको आह्वान

काठमाडौँ, २ असोज–प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूलाई देशप्रति जिम्मेवार हुन आग्रह गरेका छन्। अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको…

दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरले हटायो तीनजना नगर प्रहरी

विराटनगर, २ असोज–विराटनगर महानगरले तीनजना नगर प्रहरीलाई सेवाबाट हटाएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको हो। महानगरपालिका प्रमुख नागेश कोइरालाले…

वार्तामा नजाने शिक्षकको अडान, शिक्षाविद् भन्छन्ः ‘शिक्षक महासंघ खारेज गरौँ’

काठमाडौं, २ असोज–शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाए पनि महासंघ वार्तामा नजाने अडान लिएको छ। शिक्षा मन्त्रालयले हिजो (सोमबार) नै आज हुने वार्तामा सहभागी हुन आग्रह…

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

काठमाडौँ, २ असोज–किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप…