Month: November 2023

अभियन्ता सवितालाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार

काठमाडौँ, १० मंसिर—नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि…

जाजरकोटका भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्दै अनेरास्ववियू र युवा संघ

काठमाडौँ, १० मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ, नेपालका नेता कार्यकर्ताहरू जाजरकोटमा अस्थायी आवास निर्माणमा जुट्नु भएको छ। शुक्रबार जाजरकोट प्रस्थान गरेको अनेरास्ववियू र युवा संघका…

विद्यालयका शिक्षक विदेशिएपछि व्यवस्थापन समिति अध्यक्ष आफैँ पढाउँदै

बेलबारी, १० मंसिर–मोरङको बेलबारी-११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफैँ विद्यार्थीलाई अध्यापन गराउन थालेका छन्। विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक…

सांसद योगेश भट्टराई चढेको गाडी ताप्लेजुङमा तोडफोड

ताप्जेजुङ, १० मंसिर–नेकपा (एमाले) का सचिव एवं ताप्लेजुङबाट प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई चढेको गाडीमा पहिचान पक्षधरद्वारा तोडफोड भएको छ। ताप्लेजुङवाट काठमाडौँ फर्कने क्रममा फुङलिङ(४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण…

झापामा यस वर्ष धान उत्पादन बढ्ने

दमक, १० मंसिर–झापामा यो वर्ष बर्खे धानको उत्पादन बढ्ने भएको छ । गत वर्ष चार लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष चार लाख ३० हजार मेट्रिक टनभन्दा…

समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य आवश्यकः अध्यक्ष नेपाल

काठमाडौँ, १० मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान समयमा देखिएका चुनौतीहरूको अन्त्यका लागि समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य गर्न आवश्यक रहेको स्पष्ट पार्नु भएको छ। शुक्रबार…

ज्योति चर्च मण्डली ५०औं वर्षमा, विहिबार स्वर्ण महोत्सव मनाउने तयारीमा

दमक, १० मंसिर–स्थापना भएको ५०औं वर्षको अवसर पारेर झापाको दमक–५ मा अवस्थित ज्योति चर्च मण्डलीले यहि विहिबार (१४ मंसिर) का दिन विभिन्न कार्यक्रमहरुका साथ स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ…

आन्दोलनका कार्यक्रम स्थगित गरेर दुर्गा प्रसाई साँस्कृतिक कार्यक्रममा

काठमाडौं, १० मंसिर–मेडिकल व्यवसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईं नेतृत्वको आज (आइतबार) का लागि तय गरिएको आन्दोलनका कार्यक्रम स्थगित भएको छ । राजतन्त्र र ऋण मिनाहको एजेण्डा लिएर सडक आन्दोलनमा…

इलाममा गोली लागेको शव फेला

इलाम, १० मंसिर–इलामको फाकफोकथुम गाउँपालिका– ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। स्थानीय दौलत लिम्बूको घर पश्चिम पट्टि लिम्बूको शव…

दमकको लायन्स क्लबहरुले १ सय ५० बढी नेत्रहिनहरुलाई खाना वितरण

दमक, ९ मंसिर–सामाजिक सेवा र नेतृत्व विकासमा सक्रिय दमकका चार वटा लायन्स क्लबहरुले नेत्रहिनहरुलाई खाना खुवाइएको छ । नेत्रहिन संघ झापा जिल्ला समितिको छैठौं अधिवेशनमा सहभागि एक सय ५० जना…