Month: December 2023

अन्तरपालिका नकआउट फुटबल लिगको उपाधि अर्जुनधाराले जित्यो

भद्रपुर, २४ मंसिर–भद्रपुरको मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर…

३० अर्बको ५ लाख २० हजार टन रासायनिक मल आयात हुँदै

काठमाण्डौं, २४ मंसिर–कृषि सामग्री कम्पनीले तीन लाख ६४ हजार टन र साल्ट ट्रेडिङ कर्पोरेसनले एक लाख ५६ हजार टन मल आपूर्ति सुरु गरिसके । रासायनिक मलमा अनुदानका लागि चालू आर्थिक…

वार्ड अध्धक्ष भीम नेम्बाङलाई मातृ शोक

धरमपुर, २४ मंसिर–झापाको शिबसताक्षी–२ का वार्ड अध्यक्ष भीम नेम्बाङलाई आज (आइतबार) मातृ शोक परेको छ । शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजार निवासी नेम्बाङका आमा लक्षीमाया नेम्बाङको ७२ वर्षको उमेरमा निधन भएको…

विमानस्थलबाट साढे ६ किलो सुनसहित ३ विदेशी नागरिक पक्राउ

काठमाडौं, २४ मंसिर–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले झण्डै ७ किलो सुन बराबद गरेको छ। ​ गएराति १२ बजे ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ…

क्रिसमसको सामूहिक भोज खाँदा एक जनाको मृत्यु, १८ बिरामी

काठमाडौं, २४ मंसिर–लमजुङमा सामूहिक भोज खाएर बिरामी पर्दा एक जनाको मृत्यु भएको छ। शुक्रबार लमजुङको सुन्दर बजार नगरपालिका–९ मा क्रिसमसको अवसरमा सामूहिक भोज खाँदा बिरामी परेकी एक महिलाको मृत्यु भएका…

तेमेनलुम किरात माङहिमको ५औं साधारणसभा सम्पन्न

झिलझिले (सताक्षीधाम), २३ मंसिर–प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम परिसरमा निर्माणधिन अवस्थामा रहेको तेमेनलुम किरात माङहिमको ५औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाबाट अर्जुन लावतीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति…

आर्युवेद अस्पताल लखनपुरको सेवा विस्तारसँगै विरामीको आकर्षण बढ्दै

दमक, २३ मंसिर–झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा।…

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

ताप्लेजुङ (फुङ्लिङ), २३ मंसिर–ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ। सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी…

समाजवादी प्रेस संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा सिंह

काठमाडौँ, २३ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मत बहादुर सिंहलाई चयन गरिएको छ। शनिबार सम्पन्न प्रदेशको प्रथम अधिवेशनले सिंहको नेतृत्वमा सर्वसम्मत १५…

एमालेबाट निर्वाचित वडाअध्यक्ष गौतम होटेलबाट रंगेहात पक्राउ

धरान, २३ मंसिर-सुनसरीको रामधुनी नगरपालिका वडा ७ का वडाअध्यक्ष केशव गौतम आज (शनिबार) एक महिलासहित धरानको एक होटलबाट पक्राउ परेका छन् । धरान-१२ चतरालाईनस्थित शुभकामना होटेलमा वडाअध्यक्ष गौतम एक महिलासहित…