Month: December 2023

प्रधानमन्त्री भन्छन्ः ‘टिकटक प्रतिबन्ध फिर्ता हुन पनि सक्छ’

काठमाडौँ, १८ मंसिर–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने सरकारको नीति नरहेको बताएका छन् । सामाजिक सञ्जाल टिकटकलाई तत्कालका लागि प्रतिबन्ध लगाए पनि विधेयक बनाएर नियमन गर्ने गरी खोल्न…

माङ्गेनाको जन्मदिनमा रुपाले दिइन् सुन्दर समाजलाई १० थान कुर्सी

दमक, १८ मंसिर–सुन्दर समाज नेपाल दमककी संस्थापक अध्यक्ष तथा व्यवसायी रुपा सेलिङ (सवेहाङ) लिम्बूले आफ्नी छोरी माङ्गेना सवेहाङ लिम्बूको जन्मदिनमा सामाजिक कार्यतर्फ सहभागिता जनाएकी छन् । आफ्नो पहल र नेतृत्वमा…

नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई

काठमाडौँ, १८ मंसिर—नारायणगोपाल संगीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई दिने भएको छ । कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच…

ओली भन्छन्ः ‘एमालेलाई सरकारमा जान कसैले रोक्दैन’

काठमाडौं, १८ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन् । सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी…

विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिम सम्पन्न

दमक, १८ मंसिर–झापाको दमकमा विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिमको आज (सोमबार) सम्पन्न भएको छ । दमकस्थित ज्योति चर्च मण्डलीमा हिजो (आइतबार) देखि सुरु भएको तालिम आज…

दमकमा दीपप्रज्वलन गरी ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

दमक, १७ मंसिर–३२औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नेपालसहित विश्वभरी आज (आइतबार) विभिन्न कार्यक्रम गरिएको छ । अपाङ्गता भएका व्याक्तिहरुको हक–अधिकार, जीवनस्तरमा सुधार र संवैधानिक कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड…

३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा न्यानो कपडा वितरण

सुरुङ्गा (कनकाई), १७ मंसिर–आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा पनि एक कार्यक्रम सम्पन्न भएको छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’…

पातञ्जल योग समितिको तेस्रो महाधिवेशनबाट अध्यक्षसहित नयाँ नेतृत्व चयन

दमक, १७ मंसिर–पातञ्जल योग समितिको दमकमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले पुर्नःबालमुकुन्द सुवाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । मंसिर १५, १६ र १७ गते भएको पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय…

जन्मदिनमा बोखिमको सराहनीय कार्यः साधुसन्तलाई फलफूलसहित खाद्यान्य सामाग्री वितरण

झिलझिले, १७ मंसिर–पूर्वकै प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमले आज (आइतबार) आफ्नो जन्मदिन मनाउदैछन् । १७ मंसिर, आइतबार विहानै सताक्षीधाम पुगेका बोखिमले साधु,…

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक भोलि

काठमाडौं, १७ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते (सोमबार) सचिवालय बैठक बोलाएको छ। पार्टीले आगामी माघ महिनामा महाधिवेशन गर्ने तय गरेको थियो। त्यो समयमा…