Month: January 2024

अध्यक्ष नेपाल भन्छन्ः ‘शिक्षा र स्वास्थ्य नागरिकको सहज पहुँचमा हुनुपर्छ’

काठमाडौँ, ३ माघ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताएका छन्। पार्टी केन्द्रीय…

नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा छः डा कोइराला

विराटनगर, ३ माघ–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेसले…

वर्षमान पुन भन्छन्ः ‘जनतामा निराशा बाँड्ने काम रोकिनुपर्छ’

रोल्पा, ३ माघनेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन् । गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलबार आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा…

बालसेवामा स्वर्ण महोत्सव तयारी, बस खरिदका लागि शेर्माले दिए ५१ हजार बढी सहयोग

फात्तेप (शिवसताक्षी), ३ माघ–हङकङमा लामो समयदेखि कार्यरत बुद्धराज सेर्मा (चपेता) ले स्थानीय बालसेवा आधारभुत बिध्यालयलाई स्कुल बस खरिदको लागि ५१ हजार १ सय ५१ रुपैया आर्थिक सहयोग प्रदान गर्नु भएको…

सामाजिक सद्भाव र राष्ट्र जोगाउन लागौँः एमाले अध्यक्ष ओली

काठमाडौँ, ३ माघ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन्। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा…

मानव बेचबिखन सम्बन्धी आमकासले गर्यो दमकमा अन्तरक्रिया कार्यक्रम

दमक, २ माघ–राष्ट्रिय मानव बेचबिखन संचेतना दिवसको अवसर पारेर आज (मंगलबार) दमकमा सरोकारवालाबीच गोलमेच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बैदेशिक रोजगारको क्रममा विभिन्न मुलुकहरुबाट स्वेदश फर्केका महिला दिदीबहिनीहरुले स्थापना…

नेपालमा सांस्कृतिक दमन यथावत्ः किराया उपमहासचिव राई

मोरङ, २ माघ–किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले नेपालमा सांस्कृतिक दमन यथावत् रहेको बताएका छन् । मोरङको पथरीशनिश्चरे नगरमा मंगलबार यायोक्खा नगर समितिले आयोजना गरेको यलेदोङ नयाँ बर्ष…

घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौँ, २ माघ–नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनबाट हिजो ९सोमबार० मूल्य घटेर…

आज २६औं भूकम्प सुरक्षा दिवस

काठमाडौं, २ माघ–‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– मनाइँदैछ। दिवस मनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन…

माइमेलाः कनकाई पुलमा पैदल यात्री र सवारी साधनलाई आवत-जावतमा सहज

माइधार (शिवसताक्षी), १ माघ–झापाको कनकाई माइ मेला यस वर्ष निकै व्यवस्थित भएको देखिएको छ । अघिल्ला वर्षहरुमा भीड भाड हुने कनकाई पुलमा पैदल यात्रुको संख्या सुन्य रहेको पाएको छ ।…