Month: February 2024

वीरता जेसीजले गर्यो पहिलो रिक्सा चालक फूलमाया धिमाललाई सहयोग

बिर्तामोड, ५ माघ–वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित एक कार्यक्रममा धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका…

अनेमसंघ झापाको बनभोजसहित वृहत भेला, मैनालीले लिए जिल्ला कमिटीको जिम्मेवारी

दमक, ५ माघ–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी झापाले शनिबार सुरुङ्गास्थित जामुनखाडीमा बनभोजसहित वृहत भेलाको आयोजना गरेको छ । बनभोजसहितको जिल्ला स्तरीय भेलाले पुनः हरिमाया…

शिबसताक्षीमा अन्तरपालिका कर्मचारी फुटबलः शिवसताक्षी, हल्दीबारी र कचनकवल विजयी

झिलझिले, ५ फागुन–झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० शिवसताक्षीको झिलझिलेमा शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको हो । अर्जुनधारा नगरपालिकालाई २–० को…

सनातन हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै कांग्रेस नेताहरु

काठमाडौं, ५ माघ–सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरूले आज(।शनिबार) सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा…

उर्लाबारीस्थित राजघाट उपस्वास्थ्य चौकीलाई एम्बुलेन्स

सुन्दरहरैँचा (मोरङ), ५ माघ–रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले गाउँका लागि एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले उपलब्ध गराएको २५ लाख ५० हजार रुपैयाँबाट…

कांग्रेसले अबका निर्वाचनमा गठबन्धन गर्नु हुँदैनः डा.कोइराला

काठमाडौँ, ४ फागुन–नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले अब उप्रान्त कांग्रेसले चुनावी गठबन्धन गर्न नहुने बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् । उनले बैठकमा…

मोरङमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाइयो, झाँक्री पक्राउ

मोरङ, ४ फागुन–मोरङको बुढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ पक्राउ गरेको हो ।…

नेकपा (एमाले) प्रचार विभागमा ३ सदस्य मनोनीत गर्ने

काठमाडौँ, ४ फागुन–नेकपा (एमाले) ले प्रचार तथा प्रकाशन विभागमा ३ जना सदस्यलाई मनोनीत गरेको छ। बिहीवार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा ३ जनालाई मनोनीत गर्ने…

१९९ जनाको केन्द्रीय समिति बनाउँदै माओवादी

काठमाडौँ, ४ फागुन–नेकपा (माओवादी केन्द्र) ले आफ्नो केन्द्रीय समिति १९९ सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको स्थायी समिति सदस्य हितबहादुर तामाङले…

निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रिया अघि बढायो

काठमाडौं, ४ फागुन–निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लग्ने भएको छ। केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज…