Month: February 2024

कामको मुल्याङ्कन गर्दै एकीकृत समाजवादीले १० जिल्ला कमिटीलाई पुरस्कृत गर्ने

दमक, २८ माघ–नेकपा (एकीकृत समाजवादी) ले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण,…

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवस

काठमाडौं, २८ माघ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३औँ स्थापना दिवस मनाउँदै छ । ‘सुधारौँ सोच, संस्कार र व्यवहारस् नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ अख्तियारले आफ्नो स्थापना दिवस मनाउन लागेको…

सप्तरीको राजविराज कारागारमा एक बन्दी मृत फेला

राजविराज, २८ माघ–बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत अवस्थामा फेला परेका छन्। मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा…

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं, २८ माघ–लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायमै छ। गएराति भएको खेलमा उसले बर्नलीलाई ३–१ ले हरायो। उसका लागि डिएगो जोटाले पहिलो गोल गरेयता रेलिगेसनबाट बच्न संघर्षरत बर्नलीका लागि…

आगामी निर्वाचन एक्लै लड्न सक्ने गरी संगठन निर्माण गर्नूः माधव नेपाल

काठमाडौं, २७ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल आगामी निर्वाचन एक्लै लड्नसक्ने पार्टी निर्माण गर्न संगठन निर्माण गर्न पार्टी पंक्तिमा सर्कुलर पठाएका छन्। हालै बसेको केन्द्रीय कमिटी बैठकको निर्णय…

करोडौं रकम ‘कुम्ल्याएर’ प्रभु बैंकका कर्मचारी फरार

रुकुमपश्चिम, २७ माघ–रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडी बजारस्थित प्रभु बैंकका एक कर्मचारी ग्राहकको करोडौं रकम हिनामिना गरेर फरार भएका छन् । बैंकको अप्रेशन इञ्चार्ज पदमा कार्यरत निराजन शाहले बतचकर्ताको करोडौ…

लेखापढी कानुन ब्यवसायीको १७औं साधरणसभा सम्पन्न

चन्द्रगढी, २७ माघ–नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन इकाइ समिति भद्रपुरको १७औं साधरणसभा आज (शनिबार) सम्पन्न भएको छ । झापा जिल्ला अदालतका जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समितिको…

शिबसताक्षीमा १४औं राष्ट्रपति रनिङ शिल्डको उपाधि लालपानी माविलाई

शिवसताक्षी, २७ माघ–झापाको शिवसताक्षीमा भएको १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लालपानी माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र १ कास्य पदक प्राप्त गर्दै लालपानी माध्यमिक…

कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री जबेगुद्धारा चिल्लागढधामको अवोलकन

माइधार (शिवसताक्षी), २७ माघ–कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुले झापाको शिबसताक्षी–९ मा अवस्थित धार्मीकस्थल चिल्लागढधाममा आज अवोलकन गर्नुभएको छ । १६औं आङ्बो सङ्जुम्भो बार्षिक सधारणसभाको उद्घाटन गर्न शिवसताक्षी आउनु…

तामाङले सोनाम ल्होसार र शेर्पा तथा भोटेलाले ग्याल्बो ल्होसार पर्व मनाइदै

दमक, २७ माघ–आज तामाङ समुदायको सोनाम, शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होसार पर्व मनाइदैछ । नेपालका हिमाली एवं पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ल्होसार पर्वका…