Month: February 2024

राप्रपा अध्यक्ष लिङदेन भन्छन्ः ‘यहि व्यवस्थाले देश चल्दैन, नयाँ सम्झौता गरौं’

काठमाडौँ, २४ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्ने बताएका छन् । बुधबार प्रतिनिधिको बैठकमा अध्यक्ष लिङदेनले देश…

पाडाजुंङ्गीस्थित आदिवासी रंगशालाको निर्माणकार्य पुनः सुचारु

पाडाजुङ्गी, २४ माघ–लामो समयदेखि राजनीतिक बिबादकाबीच अलपत्र अवस्थामा रहेको झापा पाडाजुंङ्गीस्थित आदिवासी जनजाती रङ्गशाला तथा स्मृती प्रतिष्ठानको निर्माणकार्य पुनःसुचारु भएको छ । कमल गाउँपालिका वडा नं ५ पाडाजुंङ्गीस्थित आदिवासी रङ्गशालामा…

स्कुल वस खरिद गर्न वडाध्यक्ष नेम्बाङले दिए बालसेवालाई रु ५१ हजार सहयोग

धरमपुर, २४ माघ–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत बिद्यालयले यहि फागुन २४ गते स्वर्ण महोत्सव मनाउने तयारी गरिरहेको छ । स्वर्णमहोत्सव तयारी तथा व्यवस्थापन भइरहदाँ बिद्यालयले यसै शैक्षिक सत्रदेखि स्कुल वस…

खैरो हेरोइनसहित शिबसताक्षीका शायद बोहोरा काँकरभिट्टाबाट पक्राउ

काँकरभिट्टा, २४ माघ–झापाको शिवसताक्षी–५ पाँचगाछीका २३ बर्षिय शायद बोहोरा खैरो हेरोइनसहित पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ…

बुद्धराज शेर्माद्धारा बुबा-आमाको स्मृतिमा भगवती बिद्यालयलाई अक्षयकोष स्थापना

गोविन ल्वागुन/डुडामारी चौक (शिवसताक्षी), २४ माघ–शिवसताक्षी–८ डुडामारीमा रहेको भगवती आधरभुत बिद्यालयमा स्थानीय एक दाताले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेका छ्न । बिध्यलयमा एक कार्यक्रमको आयोजना गरि…

शिबसताक्षीस्थित बोलोचौकमा झापा इनर्जी उद्घाटन

धरमपुर, २३ माघ–झापाको शिवसताक्षी नगरपाालिका–४ पाँचगाछीस्थित बोलो चौकमा निर्माण सम्पन्न ‘झापा इनर्जी लिमिलेड’ उद्घाटन भएको छ । कोशी प्रदेशमै सौर्य परियोजना मध्येको ठूलो परियोजनाका रुपमा रहेको झापा इनर्जीको नेकपा एमाले…

जयनारायण र अञ्जनाद्धारा पत्रकार सहारा उपचार कोषमा ३ लाख ५१ हजार सहयोग

बिर्तामोड, २३ माघ–शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले…

पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको शव माई नदीमा अन्त्येष्टि, हजारौ सहभागी

झापा, २३ माघ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको झापाको कन्काई माइमा अन्त्येष्टि गरिएको छ । ८० बर्षिय बुढाथोकीको बिराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति निधन भएको थियो…

गठबन्धन सरकारले नतिजा दिन सकेनः कांग्रेस नेता थापा

रुपन्देही, २३ माघ–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बतएका छन् । ‘सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको…

जबजबारे घनश्यामको टिप्पणीः ‘त्यसबेला संसदीय चुनावमा भाग लिन्छौं भन्ने घोषणामात्रै थियो’

काठमाडौं, २३ माघ–नेकपा (एकीकृत समाजवादी) मा जनताको बहुदलीय जनवाद (जबज) को विषयलाई लिएर बहस चलिरहेको छ । एमालेबाट अलग भइसकेपछि सम्मानित नेता झलनाथ खनाल अब जबज छाडेर अघि बढ्नुपर्ने पक्षमा…