Month: February 2024

विचार, सिद्धान्त र राजनीतिक सोचसहितको पुस्तान्त्ररण आवश्यकः झाँक्री

हेटौँडा, २१ माघ–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव एवम् पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले पार्टीमा विचार, सिद्धान्त एवम् राजनीतिक सोचसहितको पुस्तान्तरण हुनुपर्ने बताउनु भएको छ। शनिबार एकीकृत समाजवादी, हेटौँडा…

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष भन्छन्ः ‘राजतन्त्रको बहस औचित्यहिन’

काठमाडौँ, २१ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउनु भएको छ। पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले आयोजना गरेको कार्यक्रममा…

बोनम्यारो पीडित श्रेष्ठ परिवारको उपचारमा आर्थिक सहयोग जुट्दैं

दमक, २१ माघ–एउटै परिवारका तीन जनामा जटिल रोगले ग्रसित बनेका झापा दमक १० शान्ति टोलका श्रेष्ठ परिवारलाई देश–विदेशमा रहेका मनकारी दाताहरुले आर्थिक सहयोग जुटाइरहेका छन् । जटिल रोगले ग्रसित श्रेष्ठ…

गौरीगंजमा तेक्वान्दो प्रतियोगिताः दमकका खेलाडीहरुले ल्याए दुई स्वर्णसहित ८ वटा पदक

गौरीगंज २१, माघ–दक्षिणी झापाको गौरीगंजमा पहिलो पटक जिल्ला स्तरिय अध्यक्षकप तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ । गौरीगञ्ज–३ वडा कार्यालयको आर्थिक सहयोगमा र गौरीगन्ज तेक्वान्दो डोजाङले आयोजना गरेको वडाध्यक्ष कप…

सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई तालिम

शिबगञ्ज (शिवसताक्षी), २१ माघ–झापाको शिवसताक्षी नगरपालिकाले एकीकृत पाठ्क्रम (कक्षा १–३) प्रबोधीकरण तालिम गराएको छ । शिवसताक्षी नगरपालिकाको सभाहलमा प्राथमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयका ३८ जना शिक्षकहरुलाई तीन दिवसीय एकीकृत…

शिबसताक्षीमा आदिबासी फुटबल प्रतियोगिताको उपाधि पाराबारीको पोल्टामा

बोलोचोक (शिवसताक्षी), २१ माघ–झापाको शिवसताक्षीमा जारी आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिका वडा नं ३ पाराबारीले हात पारेको छ । पाराबारीले झापा गाउँपालिका वडा नं। ७ मदरगाछ टिमलाई ४–…

कांग्रेस महामन्त्री थापा भन्छन्ः ‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो’

पर्सा, २० माघ–नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगञ्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले…

सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयोः ओली

काठमाडौँ, २० माघ—प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । उनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर…

अध्यक्ष नेपाल भन्छन्ः ‘ज्ञानेन्द्रजी निर्वाचन लड्नुहोस् र प्रधानमन्त्री बन्नुहोस्’

काठमाडौँ, २० माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन लडेर प्रधानमन्त्री बन्न चुनौती दिनु भएको छ। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो सुझाव…

कमल गाउँपालिका प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषित

पाडाजुङ्खी (कमल), २० माघ–झापाको कमल गाउँपालिका कोशी प्रदेशमै पहिलो स्थानीय सुशासनयुक्त बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । कमल गाउँपालिका-५ स्थित निर्माणाधिन आदिवासी रंगशाला परिसरमा गाउँपालिकाद्धारा शनिवार आयोजित घोषणा समारोहमा प्रदेश…