दादुरा-रुवेला खोप अभियानः कनकाई नगरका सबै वडामा अभिमुखीकरण
कनकाई, १४ फागुन । सरकारले यतिबेला बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका…
