Month: February 2024

वर्तमान गठबन्धन चार वर्ष नै रहने कांग्रेस महासमितिबाट प्रस्ताव पारित

ललितपुर, १० फागुन–नेपाली कांग्रेसको फागुन ७ गतेदेखि जारी महासमिति बैठकले वर्तमान गठबन्धन चार वर्ष नै रहने निष्कर्ष निकालेको छ। बैठकपछि ११ वटा निष्कर्ष सार्वजनिक गर्दै कांग्रेसले तीनै तहका सरकार संचालनमा…

सावित्रा भण्डारीको ५ गोलमा नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाण्डौं, १० फागुन–वाफ महिला च्याम्पियनसिप अन्तरगत इराक विरुद्ध नेपालले सानदार जित दर्ता गरेको छ । नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल र दोश्रो…

एमाले अध्यक्ष भन्छन्ः ‘नेकपा (एकीकृत समाजवादी) संग एकता हुँदैन’

काठमाडौँ, १० फागुन–नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) सँग एकता नहुने बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेतारकार्यकर्ताहरुलाई…

माओवादीले चैत १ गतेदेखि तराई(मधेस जागरण अभियान चलाउने

काठमाडौँ, १० फागुन–नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई(मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको…

नेशनल लाइफ ३७औं वर्षमाः दमक शाखाले गर्यो वार्षिकोत्सवमा शुभकामना आदानप्रदान

दमक, १० फागुन–जीवन बिमा कम्पनीहरुमध्ये सवै भन्दा पुरानो र ठूलो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको ३७ वर्ष पुगेको छ । ३७औं वार्षिकोत्सवको अवसरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक…

बाहुण्डाँगीबाट शुरु भयो मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्रा

काँकडिभिट्टा, १० फागुन–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुण्डाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । ‘जीवरजनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने नाराका साथ नेपाल(भारत सीमाको मेची…

लिभरपुल अंक तालिकाको शीर्षस्थानमा

काठमाडौं, १० फागुन–इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले लुटन टाउनलाई पराजित गर्दै शीर्ष स्थान बलियो बनाएको छ। गएराति एनफिल्डमा लुटन टाउनविरूद्ध ४ गोल प्रहार गर्दै लिभरपुलले अंक तालिकाको शीर्ष स्थानमा आफूलाई…

दादुरा-रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

काठमाडौं, १० फागुन–सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले दादुराको…

नेकपा (एमाले) केन्द्रीय सदस्यहरूको सुझावः समस्या नेतृत्वमै छ, शुद्धीकरण माथिबाटै थालौं

काठमाडौं, ९ फागुन–नेकपा (एमाले) का केन्द्रीय सदस्यहरूले बैठकमा प्रस्तुत गरेको समस्याहरू मूल नेतृत्वतिरै फर्काउनुपर्ने र समाधान पनि माथिबाटै सुरू गर्ने बताएका छन्। मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकमा पार्टीमा आर्थिक,…

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच तीनबुँदे सहमति

विराटनगर, ९ फागुन–कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच आज भएको वार्तामा तीनबुँदे सहमति भएको छ। विराटनगरस्थित होटल इस्टर्न स्टारमा आज ९बुधवार० वार्ता भएको हो।…