एकीकृत समाजवादी झापाले क्षेत्र ३ मा संगठन सुढृढिकरण अभियान बैठक सम्पन्न गर्यो
भद्रपुर, ७ फागुन–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीले यतिवेला झापामा निर्वाचन क्षेत्रस्तरीय अगुवा नेता–कार्यकर्ताहरुबीच भेटघाट, अन्तक्रिया तथा संगठन सुढृढिकरण सम्बन्धीका कार्यक्रम र योजना छनौटहरु गर्ने कार्य गरिरहेको छ । एकीकृत समाजवादी…
