Month: March 2024

दमक १० का किसानहरुलाई साना कृषि उपकरण बितरण

दमक, १८ फागुन–झापाको दमक नगरपालिका वडा नम्बर १० ले शुक्रबार साना कृषि उपकरण बितरण गरेको छ । वडा कार्यालय दमक १० ले आफ्नो वडाका ३६ वटै टोल विकास संस्था र…

झापा गोल्डकप छैटौं संस्करणका सम्पूर्ण तयारी पूरा

बिर्तामोड, १८ फागुन–झापामा फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने अर्ना झापा गोल्डकपको छैटौं संस्करणका सम्पूर्ण तयारी भएको छ । आयोजक झापा गोल्डकपले शुक्रवार खेल मैदान डोमालाल रंगशालामा पत्रकार सम्मेलनको…

भरतपुर अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बन्न सक्छः माधव नेपाल

भरतपुर, १८ फागुन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनु भएको छ। शुक्रबार चितवनको नारायणी नदी किनारमा आयोजित भरतपुर भ्रमण वर्ष…

हामीले हिडेको बाटोका बारेमा एकचोटी गम्भीर समिक्षा गरौंः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, १८ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश नबन्नुको कारणबारे समिक्षा गर्नुपर्ने बताउनु भएको छ। शुक्रबार चितवन नगरपालिकाले अघि सारेको ‘भरतपुर भ्रमण वर्ष’ को उद्घाटन…

शिवसताक्षी नगरपालिकाको १३औं नगरसभाः उत्कृष्ट पाँच कर्मचारी सम्मानित

शिबगञ्ज, १८ फागुन–झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३औं नगरसभा सम्पन्न गरेको छ । व्याङडाँडास्थित नगरपालिकाको कार्यालयमा सम्पन्न नगरसभाबाट बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा…

भरतपुर पर्यटनको अन्तरराष्ट्रिय गन्तव्य बन्न सक्छः अध्यक्ष नेपाल

चितवन, १८ फागुन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तरराष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताएका छन्। आज चितवनको नारायणी नदी किनारमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को…

ओली भन्छन्ः ‘सरकारमा को हुन्छ ? को हुँदैन ? भन्‍न सकिँदैन’

काठमाडौं, १८ फागुन–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन्। शुक्रबार काठमाडौंको राष्ट्रिय…

दुई महिने संगठन सुढृढिकरणका गतिविधिहरु दमकमा धमाधम हुँदैं

दमक, १८ फागुन–नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले सदस्यता विस्तार, नविकरण, जनवर्गीय संगठनहरुको गठन, पुनःगठन र प्रशिक्षण कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने भएको छ । आसन्न १०औं महाधिवेशन लक्षित गर्दै…