Month: March 2024

झिलझिलेमा ‘नबीन राई स्मृती भेट्रान फुटबल प्रतियोगिता’ हुने

झिलझिले, १० चैत–झापाको झिलझिलेमा प्रदेशस्तरीय नविन राई स्मृति दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत १५ देखि २२ गतेसम्म हुने आयोजक संस्था झिलझिले मेट्रान क्लबले आज…

कांग्रेस नेता कोइराला भन्छन्ः ‘गृहमन्त्री रवि लामिछानेले पदमा बसिरहने नैतिकता गुमाइसके’

काठमाडौं, १० चैत–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन्। सडकदेखि संसदसम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा…

एमाले झापाको ११औं जिल्ला अधिवेशन चैत १५ गते

दमक, १० चैत–नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन यही चैत १५ गतेदेखि हुने भएको छ । सो अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम…

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव र प्रकाण्ड

काठमाडौं, ९ चैत–नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्। भेटका…

आजदेखि महिला न्यायाधीशको पहिलो राष्ट्रिय सम्मेलन शुरू हुँदै

काठमाडौं, ९ चैत–नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुने भएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो…

दमक ७ नमुना बस्तीमा नवनिर्मित कभर्ड हलको उद्घाटन

दमक, ९ चैत–व्याडमिन्टन खेलाडीहरुको अगुवाईमा झापाको दमक–७ नमुना बस्तीमा निर्माण गरिएको सुविधासम्पन्न दमक नमुना व्याडमिन्टन एकाडेमी (कभर्ड हल) को उद्घाटन गरिएको छ । नवनिर्मित कभर्ड हलमा आज (शुक्रबार) भब्य समारोहबीच…

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम, ८ चैत–सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला…

प्रधानमन्त्री भन्छन्ः ‘दासयुगीन मानसिकताबाट नेपाली समाज मुक्त हुन सकेको छैन’

काठमाडौँ, ८ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताएका छन् । ५९औं जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै…

भारतीय प्रधानमन्त्री मोदीको आलोचक दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ, ८ चैत–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई कथित मदिरा घोटाला प्रकरणमा पक्राउ गरेको हो । दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा…

भद्रपुरस्थित प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण

भद्रपुर, ८ चैत–अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर आज प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा…