Month: April 2024

एकीकृत समाजवादी कोशी सम्पर्क कमिटीको बैठक सम्पन्न

काठमाडौँ, १६ बैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी सम्पर्क कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शनिबार सम्पर्क सभाकक्ष शान्तिनगरस्थित कमिटीका अध्यक्ष दिलीप कुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो। सचिव जनक…

इलाममा बिहान ११ बजे र बझाङमा दिउँसोपछि मतगणना शुरु हुने

दमक, १६ बैशाख–इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि अहिले बिहान सर्वदलीय बैठक बस्दैछ…

फागुन मसान्तसम्म ३४७ बैंक तथा वित्तीय संस्था गाभिँदा १०९ कायम

काठमाडौं, १६ बैशाख–देशभर सञ्चालनमा रहेका कुल ३४७ बैंक तथा वित्तीय संस्था गाभिएर १०९ वटा संस्था कायम भएका छन्। बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०८०…

इलाम-२ मा मतगणना अघि सर्वदलीय बैठक शुरु

इलाम, १६ बैशाख–इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक शुरु भएको छ। यसका लागि अहिले सर्वदलीय बैठक राखिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी…

इलाम २ मा ६० प्रतिशत मत खस्यो‚ मतपेटिका गणनास्थलमा ल्याइँदै

इलाम, १५ बैशाख–इलाम क्षेत्र २ को आज ९शनिवार० भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको…

बिर्तामोडमा साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल

बिर्तामोड, १४ बैशाख–झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच प्रविधिको बढ्दो प्रयोग, साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल भएको छ । नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका…

गृहमन्त्री भन्छन्ः ‘सञ्चालकको सम्पत्ति रोक्का गरी पीडितको रकम फिर्ता गर्छौं’

काठमाडौँ, १४ बैशाख–गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति गरेर गरेर पीडितको रकम फिर्ता गर्ने बताएका छन्। शुक्रवार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरूसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले…

राजेन्द्र पाण्डे भन्छन्ः ‘ओली नेतृत्वको एमाले कम्युनिष्ट पार्टी होइन’

काठमाडौँ, १४ बैशाख–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले केपी ओली नेतृत्वमा रहेको एमाले पार्टीलाई कम्युनिष्ट पार्टी मान्न नसकिने टिप्पणी गर्नु भएको छ। हिमालय टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘यक्ष…

महिनौदेखि तलब नपाउँदा कतारमा ६ सय बढी नेपाली अलपत्र

झापा, १४ बैशाख–कम्पनीले महिनौदेखि तलब नदिदा बैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका ६ सय भन्दाबढी नेपाली कामदार अलपत्र बनेका छन् । एक कम्पनीमा काम गरिरहेका ती कामदारलले महिनौदेहि तलब र सेवा…

नेपाल-चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता

काठमाडौं, १४ बैशाख–अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर…