समाजवादी प्रेस संगठनले गर्यो केन्द्रीय प्रचार विभागसंग निर्वाचनबारे छलफल
काठमाडौँ, १७ जेठ–नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागका उपलब्ध सदस्य र समाजवादी प्रेस संगठन नेपालका पदाधिकारी, तथा सदस्यहरूको बैठक सम्पन्न भएको छ। बैठकमा आसन्न पत्रकार महासंघको निर्वाचनबारे छलफल भएको नेकपा…
