उपेन्द्र यादवबाट फुटेको पार्टीलाई निर्वाचन आयोगले दियो मान्यता
काठमाण्डौं, २४ बैशाख–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ। आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले नयाँ दललाई दर्ता…
