गौरीगङ्गामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु
कैलाली, २२ बैशाख–कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ। घर नजिकै रहेको शिवशक्ति…
