प्रलोभनमा फस्दा यसरी ठगिन्छन् युवा
काठमाडौं, २० बैशाख–रूपन्देही मुर्गियाका चित्रबहादुर सुनारको फेसबुक म्यासेन्जरमा अपरिचित व्यक्तिबाट एक भिडियो सन्देश आयो । सन्देशमा कम्बोडियामा सुरक्षा गार्डका लागि मासिक ८०० अमेरिकी डलर (एक लाख रूर्पयाँभन्दा बढी) कमाइ हुने सूचना…
