Month: June 2024

सुहाङको पहिलो सम्बोधनः ‘बुबा (सुवास नेम्बाङ) यहीं कतै हुनुहुन्छ’

काठमाडौं, २२ जेठ–नेकपा (एमाले) का सांसद सुहाङ नेम्बाङले पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । आज (मंगलबार) बजेटमाथिको छलफलमा भाग लिंदै उनले पहिलो पटक संसदललाई सम्बोधन गरेका हुन् । मंगलबार…

आज सुनको भाउमा अर्को नयाँ रेकर्ड

काठमाडौं, २२ जेठ–आज छापावाला सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार १ लाख ४२ हजार २०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले मंगलबार पुन अर्को रेकर्ड कायम गरेको…

आजदेखि विश्वकपमा भिड्दै नेपाल, पहिलो प्रतिस्पर्धा नेदरल्यान्ड्ससँग

काठमाण्डौं, २२ जेठ–नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले आज (मंगलबार) आईसीसी टी(२० विश्वकपको सुरुवात गर्दै छ। खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ। यसपछि दोस्रो…

झापाका अधिकांश स्थानहरु बाढीको उच्च जोखिममा

दमक, २२ जेठ–झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्र गतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले आपत्कालीन आश्रयस्थल तोक्ने,…

पाँच प्रदेशप्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौं, २२ जेठ–नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम…

कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर, २१ जेठ–कोशी प्रदेश सरकारले आगामी आव ०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।…

एकीकृत समाजवादी पार्टीको १०औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक

काठमाडौँ, २१ जेठ–नेकपा (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो। लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि…

माधवकुमार नेपाललाई मनाउन ओली र दाहाललाई धौधौ

काठमाडौँ, २१ जेठ—नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय समीकरण अनुसार मधेश सरकार निर्माणका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत…

धरमपुरमा वडा सचिव कुटपिट प्रकरणः प्रहरी नियन्त्रणमा रहेका दाजुभाईको रिहाइको माग

धरमपुर, २१ जेठ–सत्यतथ्य घटनालाई ढाकछोप गरी विषयलाई अतिरञ्जित बनाएको भन्दै आरोपी परिवारले हिरासत रहेका व्यक्तिहरुको रिहाइको माग गरेका छन् । शिवसताक्षी नगरपालिका वडा नं। १ को कार्यालयमा गत जेठ १६…

कानुन कार्यान्वयन नहुँदा ‘स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण’

बिर्तामोड, २१ जेठ–नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेको आक्रमण तथा असुरक्षाका सम्बन्धी कानुनको प्रचार–प्रसार तथा अन्तरक्रिया सम्पन्न भएको छ । आज झापाको बिर्तामोडमा भएको कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा…