खनाल भन्छन्ः घनश्यामजीलाई सघाउने कुरा बेकारका, मेरै नाममा सहमति हुन्छ’
काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै…
