Month: September 2024

प्रदेशस्तरीय अन्तर इसाई समाजबीच फुटसलको उपाधि मिक्लाजुङलाई

दमक, २९ भदौं–झापाको दमकमा कोशी प्रदेशस्तरीय अन्तर ईसाई समाजबीच दोस्रो संस्करणको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी मिक्लाजुङ इसाई समाज पाँचथरले कब्जा गरेको छ । दमक–५ गोर्खाली टोलस्थित…

एमाले, कांग्रेस, माओवादी, जसपा परित्याग गरी सयौं जना एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ, २८ भदौं–नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबाट परित्याग गरी पाँच सय जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ। कोशी प्रदेशको उदयपुर गाईघाटमा आयोजित पार्टीको १०औँ राष्ट्रिय…

इलामकी मनिषा लोहारको बिर्तामोडमा छुरा प्रहार गरी हत्या

बिर्तामोड, २८ भदौं–बिर्तामोडमा छुरा प्रहारबाट एक जना युवती ज्यान गएको छ । छुरा प्रहारबाट इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लोहारको ज्यान गएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब…

एकीकृत समाजवादी पार्टीले गर्यो उदयपुरको गाइघाटमा सन्देश सभा

काठमाडौँ, २८ भदौं–नेकपा (एकीकृत समाजवादी), कोशी प्रदेशको सन्देश सभा उदयपुर गाइघाटमा सम्पन्न भएको छ। उदयपुर जिल्ला कमिटीका अध्यक्ष विनोद खड्काको अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा १०औँ…

शिवसताक्षीमा भाईको हत्या आरोपमा दाजु पक्राउ

झिलझिले, २८ भदौ–गएराति झापाको शिवसताक्षीमा भएको हत्याको आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी (८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ…

उपसभामुखलाई हटाउन सम्भव छैनः पूर्व सभामुख सापकोटा

काठमाडौं, २८ भदौं–पूर्व सभामुख तथा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नरहनेको बताएका छन् । पूर्व सभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर…

ओलम्पिक विजेता पलेशा गोवर्द्धनले पाइन् ६५ लाख

काठमाडौँ, २८ भदौं—प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पलेशा गोवर्द्धनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २०…

स्वर्णलक्ष्मी सहकारी संस्थाद्धारा पत्रकार बिष्णु पोख्रेल पुरस्कृत

दमक, २७ भदौं–दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) १५औं बार्षिका साधारणसभा सम्पन्न गरेको छ । बार्षिक साधारणसभाको अवसर पारेर दमकमा लामो समयदेखि क्रियाशिल पत्रकार…

स्वर्णलक्ष्मी सहकारी संस्थाको १५औं बार्षिक साधारणसभा सम्पन्न

दमक, २७ भदौं–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) १५औं बार्षिका साधारणसभा सम्पन्न गरेको छ । २२ भदौं, शनिबारदेखि शुभारम्भ गरिएको स्वर्णलक्ष्मी सहकारी संस्थाले दमकमा १५औं बार्षिक साधारणसभा सम्पन्न…

स्वर्णलक्ष्मी साकोसद्धारा असल कारोबार गर्नेसहित पत्रकार र कर्मचारी पुरस्कृत

दमक, २७ भदौं–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) १५औं बार्षिका साधारणसभा सम्पन्न गरेको छ । २२ भदौं, शनिबारदेखि शुभारम्भ गरिएको स्वर्णलक्ष्मी सहकारी संस्थाले दमकमा १५औं बार्षिक साधारणसभा सम्पन्न…