Month: October 2024

रवि लामिछानेद्धारा अदालतभित्रै ओलीविरुद्ध अभिव्यक्ति

काठमाडौँ, ६ कार्तिक–सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराउँदा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिले अहिले कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तनाव भएको…

रक्षामन्त्री राई भन्छन्ः ‘लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित छन्’

काठमाडौँ, ५ कार्तिक–रक्षामन्त्री मानवीर राईले लेबनानमा खटिएका नेपाली शान्ति सैनिक अहिलेसम्म सुरक्षित रहेको बताएका छन् । आज (मंगलबार) मन्त्रालयमा आफूले मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै…

डा.भट्टराई नेतृत्वको पार्टीको पोखरामा विधान अधिवेशन सम्पन्न

काठमाडौँ, ६ कार्तिक—पोखरामा सम्पन्न डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशनले पार्टीको नामको पछि ुनयाँ शक्तिु थप्ने निर्णय गरेको छ । विधान अधिवेशनले आगामी माघ २५,२६ र २७…

दल विभाजन सम्बन्धि अध्यादेश नल्याउन अध्यक्ष नेपालद्धारा चेतावनी

कपिलबस्तु, ६ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन चेतावनी दिनु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले अरूलाई सिध्याउने उद्देश्यले…

एकीकृत समाजवादी पार्टीलाई एकतावद्ध बनाउनुपर्छः नेता जीवनराम श्रेष्ठ

काठमाडौँ, ६ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले पार्टीलाई आन्तरिक रुपमा एकतावद्ध बनाउनुपर्ने बताउनुभएको छ। आईतबार न्युज एजेन्सी नेपालसँगको कुराकानिमा नेता श्रेष्ठले एकीकृत समाजवादी आन्तरिक रुपमा एकतावद्ध हुन नसकेको…

कपिलवस्तुबाट साढे २० लाख भारुसहित दुई भारतीय पक्राउ

कपिलवस्तु, ६ कार्तिक–कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित लिंक गेटमा सोमबार राति करिब साढे ९ बजेतिर स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपाल आएका यूपी…

विपद् कोषमा रकमः कांग्रेसले ५० लाखको चेक मात्रै दियो, पैसा दिएन

काठमाडौं, ६ कार्तिक–प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १ अर्ब ८१ करोड ७१ लाख १४ हजार ३ सय ७९ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई दिन अघि…

माधव नेपाल भन्छन्ः ‘जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस्’

कपिलवस्तु, ५ कार्तिक—नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । ‘जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस्,’ उनले…

वुमेन्स साफ च्याम्पियनसिपः माल्दिभ्समाथि नेपालको ११ गोल

काठमाडौँ, ५ कार्तिक—रेखा पौडल र प्रीति राईको ह्याट्रिकमा नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ । यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान…

साफ महिला फुटबल च्याम्पियनशिपमा रेखा र प्रीतिको ह्याट्रिक

काठमाडौँ, ५ कार्तिक–काठमाडौँमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई ११(० गोलले पराजित गरेको छ। आजको जितसँगै नेपालले दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ को सेमिफाइनलमा पुग्ने सम्भावना…