Month: November 2024

लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ९ मंसिर–सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ । पूर्व गृहमन्त्री समेत…

मेडिकल व्यवसायी प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, ९ मंसिर–साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा…

टोटनहमसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार

काठमाडौं, ९ मंसिर–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ। गएराति भएको खेलमा सिटी टोटनहमसँग ४–० ले पराजित भयो। सिटीको यो लगातार पाँचौँ हार हो। सन् २००६ यता…

यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं, ९ मंसिर–यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम छानेको हो। जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल…

पिकनिकबाट फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना विद्यार्थी घाइते

भरतपुर, ९ मंसिर–चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ। कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज (शनिबार) साँझ ५ बजे…

पूर्व राज्यमन्त्री तथा संविधानसभा सदस्य पदम राईको निधन

भोजपुर, ८ मंसिर–नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित उनको उपचारका क्रममा आज (शनिबार) राजधानीको वीर…

किरात याक्थुङ चुम्लुङ दमकको ११औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन

दमक, ८ मंसिर–किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको ११औं नगर अधिवेशन आज (शनिबार) सम्पन्न भएको छ । हिजो (शुक्रबार) ११औं अधिवेशनको उद्घाटन भएको थियो भने आज बन्दसत्रले १३ सदस्यीय नयाँ…

स्वर्गीय रोजी कटुवालको छैठौं पुष्य तीथिमा श्रद्धाञ्जली सभा

चन्द्रडाँगी (शिबगञ्ज), ८ मंसिर–गत मंसिर १ गते बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घट्नमा परेर ज्यान गुमाएकी शिबसताक्षी–७ चन्द्रडाँगीकी हेमादेबि कटुवाल (रोजी) को छैठौं पुष्य तिथीमा नेकपा (एकीकृत समाजवादी) नगर कमिटीले शोकसभा…

शरणार्थी शिविरका असहाय, अशक्त र जेष्ठहरुलाई मासिक भत्ता बितरण

झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा बसोबास गरिरहेका भुटानी शरणार्थी शिविरका जेष्ठ नागरिक, शारिरिक रुपमा अशक्त र असहायहरुलाई सामाजिक सुरक्षा वापत भत्ता बितरण गरिएको छ । इन्ट्रा नेसनल वेलफेयर एण्ड…

प्याव्सन दमक नगर समितिको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व

दमक ,८ मंसिर–नीजि बिद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । आज (शनिवार) दमकमा सम्पन्न प्याव्सन दमक नगर समितिको…