राजावादीको अराजकताविरूद्ध एकीकृत समाजवादीले देशभर भण्डाफोर गर्ने
काठमाडौँ, १७ चैत–नेकपा (एकीकृत समाजवादी) ले राजावादीहरूले प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयसहित भौतिक संरचनाहरूमा गरेको आगजनी, तोडफोड र लुटपाटविरुद्ध चैत २५ गतेभित्रै सबै प्रदेश, जिल्ला र स्थानीय कमिटीमा भण्डाफोर र…
